यो ऐनको उद्देश्य कार्यान्वित गर्नको लागि नेपाल सरकारले सर्वोच्च अदालतको सल्लाह लिई नियम बनाउन सक्नेछ ।